नेकोसको आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न
नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा इलाममा तीन दिवसीय ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा गत शुक्रबारदेखि आइतबारसम्म आयोजना भएको प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । सहभागीहरूलाई आईसीसी प्यानल अम्पायर बुद्धिबहादुर प्रधान, लेभल टु अम्पायर कमलेश झा र उज्वल...