मौलिक बजार तथा भान्सा घरले सात प्रदेशको सात प्रकारका खिर खुवायो
मौलिक बजार तथा मौलिक भान्सा घरका सञ्चालक सुमन दाहालले साउन १५ गतेलाई खिर उत्सवको रुपमा सात प्रदेशको प्रतिनिधित्व हुनेगरि खिर बनाएका बताएका छन् । उनले मौलिक बजार तथा मौलिक भान्सा घरले खिर खाने दिनको उपलक्ष्यमा सात प्रदेशको सात प्रकारको खिर उत्पादन गरेको र यसले सात प्रदेशलाई प्रतिनिधित्व गर्ने बताए । उनले भने, साउन १५ गतेका...