ग्रेस एन्जेलको शब्द, तथा सङ्गीतमा ‘तिमी जान्छु भन्नदै छौ’ बजारमा (भिडियो सहित)
नेपाली सुगम संगीतमा क्रियाशिल गायिका खुशी थुलुङ्गको स्वरमा रहेको गीत ‘तिमी जान्छु भन्नदै छौ’ सार्वजनिक भएको छ । ग्रेस एन्जेल को शब्द, तथा सङ्गीत तथा महाराज थापाको सङ्गीत संयोजन र साजन शाह मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा युनिष घिमिरे, एलिना राई र रोजी राई...