प्रधानमन्त्री प्रचण्डद्धारा १९ औं एसियाली खेलकुदमा सहभागी नेपाली टिमलाई बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ औं एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट नेपाली टोलीलाई बधाई दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा नेपालले कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति र भारतसंग गरेको उत्कृष्ट प्रर्दशनप्रति खुसी व्यक्त गर्दै बधाई दिएका हुन् । उनले लेखेका छन्,‘१९ औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित...