नेपालमा लैंगिक असमानताको ठुलो खाडल छ : अध्यक्ष दाहाल
नेपाल अपाङग महिला संघका अध्यक्ष टिका दाहालले नेपाली समुदायमा अपाङगता भएका व्यक्तिबीच पनि लैंगिक असमानताको ठुलो खाडल भएको बताएकी छिन् । बुधवार काठमाडौंमा आयोजित अपाङगता भएका व्यक्तिहरुको अधिकारमा राष्ट्रिय सम्वाद कार्यक्रममा उनले अपाङगता भएको छोरी हुने वित्तिकै उसले बहुविभेदको सिकार हुन पर्ने अवस्था भएको बताईन ।‘अपाङगता भएका व्यक्तिहरु आफैं हरेक क्षेत्रमा आफ्नो विकासको लागि राष्ट्रको...