स्वास्थ्य क्षेत्रको दरबन्दि बढाउने योजना सरकारको निति तथा कार्यक्रममा परेन् : तोसिमा कार्की
राष्ट्रि स्वतन्त्र पार्टीकी सांसद तोसिामा कार्कीले स्वास्थ्य क्षेत्रको दरबन्दि बढाउने योजना अहिलेको सरकारको निति कार्यक्रममा नपारेको बताएकी छन् । बुधवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले अर्थतन्त्र खोसिएको अवस्थामा भवन निमार्णतिर हैन जनशक्ति निमार्ण तर्फ ध्यान दिनु पर्ने बताएकी छन् । ‘मन्त्रालयसंग मुस्किलले १२ सय देखि १४ सय मात्र डाक्टरहरु हुनुहुन्छ । सरकारी...