प्रहरीको मुख्य कार्य प्रभावकारी रूपमा पुलिसिङ गर्नु होः प्रहरी महानिरीक्षक सिंह
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् । आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरीको प्रधान कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक सिंहले प्रहरी...