नेपालको जलविद्युतमाथि भारतको एकाधिकार रोक्नु पर्ने सांसद प्रेम सुवालको माग
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको जलविद्युतमाथि भारतको एकाधिकार रोक्नु पर्ने बताएका छन् । विहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सांसद सुवालले भारतलाई दिने भनिएको आयोजना सबै फिर्ता लिनु पर्ने बताएका छन् । उनले भने ‘ नेपालका प्रधानमन्त्रीहरुले ४ हजार ६ सय ३९ मेगावाट अरुण तेस्रो,...