पहिलो दिनमै सय करोड कमाउनेमा फिल्म ‘पठान’
बलिउड स्टार शाहरुख खानको फिल्म ‘पठान’ धमाधम सुरु भएको छ । फिल्मलाई लिएर फ्यान र समीक्षकहरु निकै उत्साहित देखिएका छन् । बलिउडमा ‘किंग खान’ भनिने शाहरुख खान चार वर्षपछि सुनौलो पर्दामा फर्किएका छन् । सिनेमा हलमा पुग्नुअघि नै यो चलचित्र निकै चर्चामा छ । बुधबार रिलिज भएको चलचित्र ‘पठान’ यो वर्षकै सबैभन्दा धेरै हिट हुने...