‘ब्राइट फ्युचर डान्स सेन्टर नेपाल’ द्वारा ‘आमा घर वृद्धाश्रम’ लाई आर्थिक सहयोग
‘ब्राइट फ्युचर डान्स सेन्टर नेपाल’ले रविभवन स्थित ‘आमा घर वृद्धाश्रम’ लाई आर्थिक सहयोग गरेको छ। तिहारको अवसर पारि आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट उठेको केही रकम उक्त संस्थालाई सहयोग स्वरुप हस्तान्तरण गरेको हो। “हामी डान्स सिकाउँछौ साथसाथै कहिलेकाहीँ सामाजिक सेवाका कामहरुलाई पनि प्राथमिकतामा राख्ने गर्दछौं। यो पाली हामीले देउसी भैलो कार्यक्रम गर्यौं र त्यसबाट उठेको...