ब्रासिलियामा हुलदंगाः लुलाले हटाए सेनाप्रमुख
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस महिनाको सुरुमा पूर्व नेता जैर बोल्सोनारोका समर्थकहरूले गरेको दंगाका कारण देशका सेना प्रमुख जुलियो सेजर डे अरुडालाई बर्खास्त गरेका छन । अर्रुडाले बोल्सोनारोको जनादेश समाप्त हुनुभन्दा दुई दिन अघि डिसेम्बर ३० मा मात्र पदभार ग्रहण गरेका थिए र जनवरीको सुरुमा लुलाको प्रशासनले सेना प्रमुखमा नियुक्त भएको पुष्टि...