अभिनयबाट अवकाश लिने तयारी ब्राड पिट
हलिउडका लोकप्रिय अभिनेता ब्राड पिटले फिल्मी अभिनयबाट अवकाश लिने योजना बनाइरहेको बताएका छन् । तर उनले आफूले कहिलेसम्म अवकास लिने भन्ने बारे केही खुलाएका छैनन् । ‘मेरा लागि फिल्म उद्योगमा अन्तिम समय चलिरहेको छ । थाहा छैन त्यसपछि कस्तो अनुभव हुनेछ । म त्यो समयलाई कसरी सदुपयोग गर्नेछु । म ती व्यक्तिमध्ये एक हुँ, जो...