भारत र चीनका सेनाबीच झडपः विवाद ‘दबाउने’ मोदीको प्रवृत्तिले चीनको दुस्साहस बढेको विपक्षीको आरोप
अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीचको पछिल्लो झडपको विषयलाई भारतको तल्लो सदन लोकसभामाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । डिसेम्बर ९ मा भएको झडपमा दुबै पक्षका सेना घाइते भएका सेनाले बताएको छ । डिसेम्बर ९ को मुठभेडले “दुवै पक्षका केही...