हामी के गर्छौँ
देश-विदेशका मुख्य राजनीतिक घटना, सामाजिक बहस र जनसरोकारका मुद्दाहरूमा केन्द्रित नेपाली डिजिटल सञ्चार माध्यम।
सामग्री कसरी तयार हुन्छ
हाम्रो उद्देश्य नेपाली समाजलाई सत्य, तथ्य र निष्पक्ष सूचनाद्वारा सशक्त बनाउनु हो। हामी सत्ता र शक्तिलाई जनताप्रति उत्तरदायी बनाउन खोजमूलक पत्रकारिता गर्छौं। समाजका ओझेलमा परेका आवाजहरूलाई मूलधारमा ल्याउनु नै हाम्रो मुख्य संकल्प हो।
- तथ्यको बहुपक्षीय प्रमाणीकरण
- राजनीतिक र व्यावसायिक तटस्थता
- जनसरोकार र सामाजिक उत्तरदायित्व
- छिटो तर जिम्मेवार रिपोर्टिङ
सम्पादकीय टोलीलाई सम्पर्क गर्नुहोस्
कुनै त्रुटि भेट्नुभयो वा विषय सुझाउन चाहनुहुन्छ भने [email protected] मा लेख्नुहोस्।