कोलम्बियामा सैन्य विमान दुर्घटना: १२१ सवारमध्ये एकको मृत्यु, दर्जनौँ घाइते
पुटुमायो, १० चैत । कोलम्बियाको दक्षिणी क्षेत्रमा १२१ जना सवार एउटा सैन्य विमान उड्ने बित्तिकै दुर्घटनामा परेको छ। पुटुमायो प्रान्तको पुएर्टो लेगुइजामोमा भएको यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। रक्षा मन्त्री पेड्रो सान्चेजले अमेजन क्षेत्रको दुर्गम इलाकामा भएको यस घटनालाई ‘भयानक दुर्घटना’ को संज्ञा दिएका छन्। राष्ट्रपति...