हँसाउने अंशाको मृत्युले मधेश रुवायो : दलित महिला हिंसामा राज्यको मौनता
काठमाडाैं, असार १२ । हिल्यै हास्न नछाड्ने ‘कलकतिया बाली’ सिरियलकी लोकप्रिय पात्र अंशा सदा अब केवल पुराना भिडियोमा मात्रै देखिनेछिन्। २१ वर्षीया अंशा सोमबार राति आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि मधेशमा शोकको लहर मात्र चलेन, दलित महिलामाथिको हिंसा र राज्यको मौनताप्रति आक्रोश पनि चुलिएको छ। अंशा सदा मुसहर समुदायकी छिन्। उनले युट्युबमार्फत आफ्नो...