समखबर संबाददाता


0 प्रतिक्रिया

1.1K

आजको सुनचाँदीको भाउ घट्यो, सुन तोलामा १,७०० रुपैयाँले सस्तो

९ महिना अगाडि
काठमाडौं 
समखबर संबाददाता

1.4K

१० असार, काठमाडौं  । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउमा पनि सामान्य गिरावट देखिएको छ।

आज छापावाल (फाइन) सुनको मूल्य तोलाको रु १,९३,५०० मा झरेको छ, जुन अघिल्लो दिनको मूल्य रु १,९५,२०० भन्दा घटेको हो। त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको रु १,९२,९५० मा कारोबार भइरहेको छ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा रु २,१६० मा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा रु १० ले कम हो।

1.4K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *