आजको सुनचाँदीको भाउ : छापावाला सुन घट्यो, चाँदी स्थिर
असार ११ काठमाडौं । नेपालमा आज छापावाला सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य यथावत् रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार सुनको मूल्यमा प्रति तोला रू. ३०० को गिरावट आएको हो। महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको रू. १,४६,२०० रहेको छ भने तेजाबी सुनको मूल्य रू. १,४५,५०० निर्धारण गरिएको छ। सोमबार...