दुई इन्जिनियरमाथि कुटपिट तथा अभद्र व्यवहार
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई इन्जिनियरमाथि कुटपिट तथा अभद्र व्यवहार भएको छ । सडक बोर्डको योजना अनुगमन तथा मूल्यांकन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ पुगेकोबेला असिस्टेन्ट सव–इन्जिनियर खेटराजप्रसाद अधिकारी र इमरान राइनमाथि कुटपिट तथा दुर्व्यवहार भएको हो । बाम्राङका युवक राईले मंगलबार साँझ नियन्त्रणमा लिएर अपरिचितको घरमा लगेर अमानवीय व्यवहार गरेको अधिकारी र...