मोहन वैद्य नेतृत्वको पार्टीबाट कार्वाहीमा परेका नगेन्द्र राई समूह माओवादी केन्द्रमा प्रवेश
मोहन वैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी ) बाट कार्वाहीमा परेको नगेन्द्र राई समूह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । । राई नेपाल कमयुनिष्ट पार्टी (एकीकृत) बाट एकता मार्फत वैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी ) मा सहभागी भएका हुन् । राई समूहसहित नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि सोमबार माओवादी केन्द्रमा समाहित भएका...