पाँचथरमा ‘क्लीन स्वीप’ गर्ने दिशामा गठबन्धन
सत्ता गठबन्धन पाँचथरमा नेकपा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने दिशामा अघि बढेको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा ५ गाउँपालिकाको अध्यक्ष गठबन्धनका उम्मेदवारहरूले जितेका छन् । ४ गाउँपालिकाको पनि उपाध्यक्षमा गठबन्धनका उम्मेदवारहरू नै निर्वाचित भएका छन् । एक गाउँपालिकामा मात्रै नेकपा एमालेबाट उपाध्यक्ष निर्वाचित भएको छ । जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)...