खाडी क्षेत्रमा युद्धको छाया, ट्रम्पद्वारा इरानलाई चेतावनी
काठमाडौँ, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्न चेतावनी दिएका छन्। उनले चेतावनी दिँदै भनेका छन् कि इरानले अन्तर्राष्ट्रिय प्रतिबन्ध र सम्झौता उल्लङ्घन गर्न जारी राखेमा अमेरिका कठोर कदम चाल्न तयार छ। ट्रम्पले यसअघि नै इरानविरुद्ध सैन्य विकल्प र आर्थिक दबाबको संकेत दिएका थिए, र पछिल्ला वक्तव्यले खाडी क्षेत्रमा...