अध्यक्ष दाहाल र बाबुराम बिच भेटवार्ता
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालको कारबाहीमा परेका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भएको छ । पछिल्लो समय डा. भट्टराईले समाजवादी केन्द्र बनाउने गरि...