कार्यकारिणी बैठकमा उपेन्द्रले बाबुराम पक्षलाई आमन्त्रण नगरेको गुनासो
अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रिय कार्यकारिणी समिति बैठकमा संघीय परिषदका अध्यक्ष बाबुराम पक्षधरभ भने अनभिज्ञ रहेका छन । आगमी २७–२८ असारमा बोलाईएको केन्द्रिय कार्याकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर भने अनभिज्ञ रहेका छन् । ‘केन्द्रिय कार्यकारिणी समितिको बैठक बोलाईयो भन्ने सुनेको छु तर अहिलेसम्म खबर आएको छैन्,’ सांसदसमेत रहेकी केन्द्रिय कार्यकारिणी समितिका सदस्य अमृता अग्रहरीले...