रौतहटकी बालिका डेढ महिनादेखि बेपत्ता, अवस्था अज्ञात
काठमाडौँ, १५ माघ । रौतहटको दुर्गाभगवती गाउँपालिका– ४ का वडाध्यक्ष रामानन्द प्रसादसहित ६ जनाविरुद्ध बालिका अपहरण गरेको कसुरमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले वडाध्यक्ष रामानन्दसहित चारजनाविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ । प्रहरीका अनुसार गत २ पुसदेखि बेपत्ता दुर्गाभगवती गाउँपालिका– ४, छतौनाकी १४ वर्षीया बालिका अझै फेला परेकी छैनन् । बालिकालाई छतौनाकै २० वर्षीय दिलीप...