बहुचर्चित माछापोखरी काण्ड: थापाविरुद्धको मुद्दा विशेष इजलासमा
काठमाडौं, ४ फागुन । सर्लाही जिल्लाको बागमती नगरपालिका का निलम्बित मेयर भरतकुमार थापा विरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ हुने भएको छ। बहुचर्चित माछापोखरी निर्माण प्रकरणमा ठूलो आर्थिक अनियमितता भएको आरोपसँगै मुद्दा औपचारिक रूपमा अदालतमा प्रवेश गरेको हो। ५६ करोडभन्दा बढी भ्रष्टाचारको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले मेयर थापा, उपमेयर तथा एक पूर्वमन्त्रीसहित अन्य पदाधिकारीविरुद्ध...