सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आईजी एपीएफलाई सम्मानित
काठमाडौं,८ चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई विभिन्न विधा र क्षेत्रबाट अनुकरणीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई आईजी एपीएफ कोमेन्डेशनबाट सुशोभित गरेका छन् । आइतबार आयोजित एक विशेष समारोहका बीच महानिरीक्षक अर्यालले २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा घोषित उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानित हुनेहरूमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलकुमार...