सडेर नचिनिने अवस्थामा महिलाको शव फेला, नाति विरुद्ध जाहेरी दर्ता
मतदानका लागि शहरबाट गाउँ लैजाने क्रममा हजुरमाको बाटैमा हत्या गरेको भन्दै नातीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षकी तुलसा खड्कालाई मतदान गर्नका लागि गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको भन्दै नाति विरुद्ध कर्तव्य ज्यान सम्वन्धी किटानी जाहेरी दर्ता भएको...