समखबर संवाददाता


0 प्रतिक्रिया

176

बालेन्द्र शाह र स्वर्णिम वाग्लेबीच राष्ट्रिय प्राथमिकतामा छलफल

२ घण्टा अगाडि
समखबर संवाददाता

220

काठमाडौंं, ८ वैशाख  । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय प्राथमकिताका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहितको छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले अर्थमन्त्री, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा यी निकायले काम गर्दा भोगिरहेका चुनौती र सुधारका विषयमा पनि कुरा भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

220

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *