एमसीसी पास गरेपछि सत्ता गठबन्धन र एमालेका विरुद्ध जनआक्रोश, सुर्खेतमा कर्फ्यू
काठमाडौं । राष्ट्रघाती एमसीसी पास गरेपछि सत्ता गठबन्धन र एमालेका विरुद्ध जनआक्रोश विष्फोटक बन्दै गएको छ । देशव्यापी विरोध र संघर्षलाई बेवास्ता गर्दै सत्तागठबन्धन र एमालेको मौन समर्थनमा राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेपछि संघर्षरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त आयोजनामा सोमबार नेपाल बन्द आव्हान गरिएको थियो । बन्दको काठमाडौं उपत्यकामा कम प्रभाव परे...