सोलुखुम्बुः अध्यक्ष पदमा पत्रकार राईले उम्मेदवारी दर्ता गरेपछि…।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदमा पत्रकार भक्त राईले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट अध्यक्ष पदमा आइतबार उम्मेदवारी दर्ता गरेका उनले आज बिहानैदेखि मतदाता कहाँ पुगेर मत माग्न थालेका छन् । जनलहर आफ्नो पक्षमा देखिएको भन्दै उनले ३० वैशाखमा हुने निर्वाचनबाट निर्वाचित हुने विश्वास व्यक्त गरे । राईसँग रेडियो, अनलाइनदेखि छापा माध्यममा लामो समय...