नीमा एकेडेमी द्वारा जुनियर मेघामाइण्ड (डिजिटल बन्डल पाठ्यक्रम) सार्वजनिक
काठमाण्डौंः नीमा एकेडेमी द्वारा दूर शिक्षा सँगको सहकार्यमा ल्याईएको डिजिटल बन्डल कोर्ष जुनियर मेगा माईण्ड (डिजिटल बन्डल पाठ्यक्रम) आइतवार काठमाण्डौंको होटेल हिमालय कुपन्डोलमा एक कार्यक्रममा सार्वजनिक गरिएको छ । नीमा एजुकेशन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यस्थापन विभागका डिनप्रोफेसर डा. दिल्ली राज शर्मा, प्रमुख अतिथीको रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै...