नेकपा नेतालाई ज्ञवालीको चुनौती: गाली सप्ताह रोक्ने कि नही
काठमाडौं, मंसिर, २२ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित ‘एकता सन्देश सभा’ केन्द्रित नेकपाका शीर्ष नेताहरूमाथि कडा प्रश्न उठाएका छन्। उपमहासचिव ज्ञवालीले माओवादी आन्दोलनदेखि सिद्धान्तगत दिशासम्मका मुद्दामा पार्टीभित्र स्पष्टता नआएको आरोप लगाउँदै प्रश्न उठाएका हुन्। ज्ञवालीले पहिलो प्रश्न माओवादी विचार र ब्रान्ड परित्यागका विषयमा उठाए। ‘दुई दशकसम्म ‘मार्क्सवादको विकासको...