नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टी बिच एकतालाई अगाडि बढाउने सहमति
नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टी बिच एकतालाई अगाडि बढाउन पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय भएको छ । मोहन वैद्य नेतृत्वमा रहेको नेकपा क्रान्तिकारी माओवादी पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टी एकतालाई अगाडि बढाउन सहमत भएका हुन । पार्टी एकतालाई अगाडि बढाउने निर्णय पश्चात् नेकपा क्रान्तिकारी माओवादीका महासचिव किरण र...