कभर्ड हल स्तरोन्नतिमा अनियमितता
बाराको निजगढ नगरपालिका-८ बजारमा रहेको जिल्ला कभर्ड हल निजगढ तेक्वान्दो डोजाङको संरचना स्तरोन्नतिमा अनियमितता भएको छ । तेक्वान्दो खेलाडीलाई अभ्यास सञ्चालनका लागि कभर्डहल स्तरोन्नति गर्न मधेस प्रदेश सरकारले ३९ लाख दिएको थियो । तर समितिले २० लाख ५६ हजार ७ सय ५० रुपैयाँको लागतमा तेक्वान्दो कभर्डहल स्तरोन्नति निर्माण गरिएको बताइएको छ । प्याराफिट निर्माणमा २...