रोजगारी संकट समाधान गर्न कांग्रेसको ५ वर्षे योजना
काठमाडौं,७ फागुन । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमा ५ वर्षमा १५ लाख जनालाई रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । सभापति गगनकुमार थापाले यसबारे जानकारी गराउँदै भने, ‘५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्न सक्छौँ । कुन सेक्टरमा कति भन्ने हामीले योजना बनाएका छौँ ।’ उनले युवाहरूले उद्यम गर्न चाहे पनि बिउ पुँजी नपाउँदा समस्या भएकोले...