ग्लोबल आईएमई बैंकद्धारा क्याम्पसलाई कम्प्युटर प्रदान
ग्लोबल आईएमई बैंक शाखा कार्यालय खोटाङले दिक्तेल बहुमुखी क्याम्पसलाई कम्प्युटर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार क्याम्पसलाई पाँच थान कम्प्युटर प्रदान गरेको हो । बैंकका शाखा प्रवन्धक प्रकाश रेग्मीले क्याम्पस प्रमुख हिराकुमार राईलाई कम्प्युटर प्रदान गरेको बैंकका कर्जा सहायक युवराज खत्रीले जानकारी दिए । ग्लोबल आईएमई बैंकले २२ साउन २०७६ देखि...