टिकापुर नगरपालिका वडा नं. २ का लागि प्रतिबद्धता र सङ्कल्पसहित घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी केन्द्र) पार्टीले स्थानीय निर्वाचनका लागि प्रतिबद्धता र सङ्कल्पसहित २३ वैशाखमा घोषणापत्र सार्वजनिक गरेको छ । कैलालीको टिकापुर नगरपालिका वडा नं. २ का लागि वडा अध्यक्ष राजेश बि.क (बिश्वराज) ले उक्त घोषणा पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता पत्र ( वडा भित्र गरिने गौरवका योजनाहरु ) यसप्रकारका छन्: १. सरकारी गाडी नचढ्ने,२. सनकट्टी घाटमा...