महोत्तरीका जंगल तस्कर र अतिक्रमणको चपेटामा
महोत्तरी । महोत्तरीका सामुदायिक जंगलहरू काठ तस्करको निसानामा परेका छन् । सामुदायिक वन तथा सागरनाथ परियोजना अन्तर्गतका रूख बिरूवाहरू काटेर काठ तस्करी बढीरहेको विभिन्न तथ्यांकले देखाएका छन् । जिल्ला वन कार्यालय महोत्तरीको तथ्यांकका अनुसार गत साउनदेखि माघसम्ममा मात्रै जिल्लाका विभिन्न ठाउँबाट चोरी निकासी हुँदै गरेका चार सय ५० क्युफिट काठ बरामद भएको छ । जसमध्ये तीन...