नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे । पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट बास्तोला पक्राउ परेका हुन । स्थानीय तह निर्वाचन बहिष्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ । पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन कोहलपुर जाने क्रममा बास्तोलालाई प्रहरीले पक्राउ गरेको उक्त पार्टीका एक नेताले...