भोट कि देश जोगाउनेलाई राख्नुहोस्, कि देश बेच्नेलाईः विजुक्छें
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले स्थानीय तहको निर्वाचन भए पनि अहिले भोट कि देश जोगाउने पार्टीलाई कि त देश बेच्ने पार्टीलाई राख्नुपर्ने अवस्था आएको बताएका छन् । देखिदा धेरै पार्टीहरु चुनावी प्रतिस्पर्धामा देखिए पनि सारमा देश जोगाउने र बचाउने पक्षका दुई वटा पार्टी मात्रै रहेको उनको भनाई छ । एमसीसीको पक्षमा रहेका पार्टीहरु...