मनिषको ‘शमशेर’ लुक्स आउट
काठमाडौं । अभिनेता मनिष राउत ‘शमशेर’ बन्ने भएका छन् । नेपाली फिल्म ‘प्रेम गीत ३’ मार्फत अभिनयमा डेब्यु गर्ने तयारीमा रहेका अभिनेता राउतले ‘शमशेर’ मा शिर्ष भूमिका निर्वाह गर्ने भएका छन् । निर्माण पक्षले फस्टलुक पोस्टर आउट गर्दै फिल्म निर्माण हुने घोषणा गरेको छ । एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको निर्माणमा तयार हुने फिल्ममा...