सशस्त्र प्रहरी बललाई नेपाली सेनाद्धारा हतियार हस्तान्तरण
काठमाडौंः नेपाली सेनाद्धारा सशस्त्र प्रहरी बल, नेपाललाई हतियार हस्तान्तरण गरेका छन् । नेपाल सरकार (मन्त्रिपरिषद्) को गत चैत्र २४ गते गरेको निर्णयानुसार नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई १० हजार ६ सय नाल हतियार हस्तान्तरण गरेका हुन् । जंगी अड्डामा आईतबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी प्रभूराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल...