नवलपुरमा शव फेला, हत्या आशंकामा एक पक्राउ
काठमाडौं,मंसिर,२४ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाँडीको राय खोल्सामा एक जनाका पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ६ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका २ मा डेरा गरी बस्दै आएका ४१ वर्षीय कृष्ण पुलामी मृत भेटिएका हुन् । उनको टाउकोमा चोट लागेको छ। घटना शंकास्पद भएको भन्दै हत्यामा...