समखबर संबाददाता


0 प्रतिक्रिया

1.2K

नवलपुरमा शव फेला, हत्या आशंकामा एक पक्राउ

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

1.5K

काठमाडौं,मंसिर,२४ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाँडीको राय खोल्सामा एक जनाका पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ६ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका २ मा डेरा गरी बस्दै आएका ४१ वर्षीय कृष्ण पुलामी मृत भेटिएका हुन् ।

उनको टाउकोमा चोट लागेको छ। घटना शंकास्पद भएको भन्दै हत्यामा सम्लग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

1.5K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *