चार किसान संगठनद्धारा बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै वक्तव्य प्रकाशित
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सहित चार किसान संगठनले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै वक्तव्य प्रकाशित गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी चार किसान संगठनले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य बस्तुमा अचाक्ली महंगी बढेको भन्दै महंगी नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् । ‘किसानको जीवनस्तरमा उत्साहजनक स्थिति सिर्जना गर्न, कृषि आयात प्रतिस्थापन...