धमाधम करारका कर्मचारी हटाउँदै
युगबहादुर खड्काले बर्दिबास नगरपालिकामा जेसिवी अपरेटरको रूपमा काम गरेको ६ वर्ष भयो । करारमा काम गर्दै आएका खड्काको यो जागिर नै सबथोक हो । यसैबाट उनी परिवारका पाँच सदस्यको भरणपोषण बन्दै आएका छन् । तर नवनिर्वाचित नगर प्रमुख प्रल्हाद क्षेत्रीको करारका कर्मचारी खारेज गर्ने निर्णयले खड्का जस्तै एक दर्जन कर्मचारी पीडामा छन् । अपरेटर खड्काले...