सीमामा हुने अपराध नियन्त्रणका लागि नेपाल-भारतका सुरक्षा अधिकारीबीच छलफल
काठमाडौं । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबीच भारतको जोलजिविमा छलफल भएको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दार्चुला र भारतको पिथौरागढका सुरक्षा अधिकारीहरु बिच भारतको जोलजिविमा बुधबार सीमा सुरक्षा बैठक बसेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराध, चेलिबेटी...