१० बुँदे घोषणापत्र तयारीमा कांग्रेस : महामन्त्री पौडेल
काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गर्दै ‘दलाल’को ट्याग लगाउनु नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा दलको तर्फबाट धारणा राख्दै उनले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने स्पष्ट पारे । दलहरूले लामा घोषणापत्र ल्याउने, तर ती...