वडाध्यक्षका उम्मेदवार मृत अवस्थामा फेला परेपछि..।
सुनसरीका वडाध्यक्षका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । रामधुनी नगरपालिका-८ बाट स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका गणेश पौडेल आफ्नै घर पछाडि मृत फेला परेका हुन् । उनी गत बिहीबार इनरूवा-४, बसचौकमा मोटरसाइकल सडकमै छाडेर सम्पर्क विहीन भएका उनी अपहरणमा परेको हल्ला फैलिएको २४ घण्टापछि बिहीबार परिवार र जिल्ला प्रहरी कार्यालय सुनसरीको सम्पर्कमा आएका...